यी दिन हुन् एलियाको झैँ
Translated
- Translator
- Salvation Worship Ministries
Verse 1
यी दिन हुन् एलियाको झैँ वचन प्रचार गर्ने
यी दिन हुन् प्रभुको दास मोशाको झैँ धार्मिकता स्थापित गर्ने
यस्तै दिन ठूला परीक्षा अनि अनिकाल लडाईका
हामी हौ उजाडस्थानमा कराउने स्वर प्रभुको बाटो बनाउने
Chorus
हेर उनी आउँछन् बादलमा सूर्य झैँ चम्कँदै
तुरहीको आवाजमा
चर्को गरि कराऊ छुटकाराको वर्ष
सियोनबाट अझै आउँछ उद्धार
Chorus
हेर उनी आउँछन् बादलमा सूर्य झैँ चम्कँदै
तुरहीको आवाजमा
चर्को गरि कराऊ छुटकाराको वर्ष
सियोनबाट अझै आउँछ उद्धार
Verse 2
यी दिन हुन् इजकिएलका झैँ सुख्खा हड्डी शरीर बन्ने
यी दिन हुन् प्रभुको दास दाउदको झैँ प्रशंसा गर्ने मन्दिर बन्ने
अनि यी दिन हुन् कटानीका संसारका खेतहरू
हामी हौँ प्रभुका खेतका खेताला वचन घोषणा गर्ने
Chorus
हेर उनी आउँछन् बादलमा सूर्य झैँ चम्कँदै
तुरहीको आवाजमा
चर्को गरि कराऊ छुटकाराको वर्ष
सियोनबाट अझै आउँछ उद्धार
Chorus
हेर उनी आउँछन् बादलमा सूर्य झैँ चम्कँदै
तुरहीको आवाजमा
चर्को गरि कराऊ छुटकाराको वर्ष
सियोनबाट अझै आउँछ उद्धार
Bridge
यहोवा झैँ छैन ईश्वर
यहोवा झैँ छैन ईश्वर
यहोवा झैँ छैन ईश्वर
यहोवा झैँ छैन ईश्वर
Bridge
यहोवा झैँ छैन ईश्वर
यहोवा झैँ छैन ईश्वर
यहोवा झैँ छैन ईश्वर
यहोवा झैँ छैन ईश्वर
Bridge
यहोवा झैँ छैन ईश्वर
यहोवा झैँ छैन ईश्वर
यहोवा झैँ छैन ईश्वर
यहोवा झैँ छैन ईश्वर
Bridge
यहोवा झैँ छैन ईश्वर
यहोवा झैँ छैन ईश्वर
यहोवा झैँ छैन ईश्वर
यहोवा झैँ छैन ईश्वर
Chorus
हेर उनी आउँछन् बादलमा सूर्य झैँ चम्कँदै
तुरहीको आवाजमा
चर्को गरि कराऊ छुटकाराको वर्ष
सियोनबाट अझै आउँछ उद्धार
Chorus
हेर उनी आउँछन् बादलमा सूर्य झैँ चम्कँदै
तुरहीको आवाजमा
चर्को गरि कराऊ छुटकाराको वर्ष
सियोनबाट अझै आउँछ उद्धार