Skip to content

Song

सबै कराउSabai Karau

5 Views

Lyrics

Chorus
सबै कराउ होशन्न्ना गाउँ
मुक्तिदाताको विजय मनाउ
सबै कराउ होशन्न्ना गाउँ
मुक्तिदाताको विजय मनाउ
हात उचालौ हल्लेलुया
जीवित वलिदान दिई हालौ
येशू हाम्रो कप्तान हून जित हाम्रो भैसक्यो
कलवरीको घटना पछि शैतान हारी गयो
अब खुशियाली छ जीवनमा उज्यालो छ
हाम्रो सारा जीवन नै येशूको अधिनमा छ
Verse
शस्त्र अस्त्र ले हामीलाई छुदैन
शैतानको युक्ति अलमलिन्छ
यो लडाई प्रभुको हातमा छ
हामीहरुको हातमा हैन
किनकि प्रभु हामी तर्फ छ
यो लडाई हाम्ले लड्ने हैन
उनि हरु भाग्नलाई खोज्ने छ
एउटै पनि उम्कने छैन
Chorus
सबै कराउ होशन्न्ना गाउँ
मुक्तिदाताको विजय मनाउ
सबै कराउ होशन्न्ना गाउँ
मुक्तिदाताको विजय मनाउ
हात उचालौ हल्लेलुया
जीवित वलिदान दिई हालौ
येशू हाम्रो कप्तान हून जित हाम्रो भैसक्यो
कलवरीको घटना पछि शैतान हारी गयो
अब खुशियाली छ जीवनमा उज्यालो छ
हाम्रो सारा जीवन नै येशूको अधिनमा छ