Skip to content

Song

जब धून बिलाउछJaba Dhun Bilaaucha

Track 11 on हाम्रो स्तुति प्रशंसा २ ↗

5 Views

Lyrics

Verse
जब धून बिलाउछ सबै शान्त हुन्छ
खाली हात लिई आउँदछु
केहि अमुल्य चिज ल्याउन चाहदछु
तपाईलाई खुशी हुने
Pre Chorus
गीत भन्दा बढी ल्याउछु
कारण गीत मात्रनै हैन तपाईको चाहना
तपाईले हृदय भित्र हेर्नु हुन्छ
बाहिरको रुपलाई हैन
Chorus
आउंदैछु फर्केर आराधनामा
सबै तपाई नै हो सबै तपाई नै हो येशू
क्षमा चाहान्छु सबै गल्ति को
अब तपाई नै हो अब तपाई नै हो येशू
Verse
अनन्तको राजा अवर्णनीय
तपाई कति योग्य
कमजोर गरिब छु म
सबै तपाईको हरेक स्वास पनि
Pre Chorus
गीत भन्दा बढी ल्याउछु
कारण गीत मात्रनै हैन तपाईको चाहना
तपाईले हृदय भित्र हेर्नु हुन्छ
बाहिरको रुपलाई हैन
Chorus
आउंदैछु फर्केर आराधनामा
सबै तपाई नै हो सबै तपाई नै हो येशू
क्षमा चाहान्छु सबै गल्ति को
अब तपाई नै हो अब तपाई नै हो येशू
Bridge
सबै तपाईनै हो सबै तपाईनै हो येशू
सबै तपाईनै हो सबै तपाईनै हो येशू
सबै तपाईनै हो सबै तपाईनै हो येशू
सबै तपाईनै हो सबै तपाईनै हो येशू
सबै तपाईनै हो सबै तपाईनै हो येशू
सबै तपाईनै हो सबै तपाईनै हो येशू
Pre Chorus
गीत भन्दा बढी ल्याउछु
कारण गीत मात्रनै हैन तपाईको चाहना
तपाईले हृदय भित्र हेर्नु हुन्छ
बाहिरको रुपलाई हैन
Chorus
आउंदैछु फर्केर आराधनामा
सबै तपाई नै हो सबै तपाई नै हो येशू
क्षमा चाहान्छु सबै गल्ति को
अब तपाई नै हो अब तपाई नै हो येशू