उत्सव मनाउने छु / जब प्रभुको आत्मा
Translated
Chorus
उत्सव मनाउने छु, गीत म गाउँछु
नयाँ गीत म उनको गाउँछु
उत्सव मनाउने छु, गीत म गाउँछु
नयाँ गीत म उनको गाउँछु
Post Chorus
स्तुति गर्छु, नयाँ गीत म उनको गाउँछु
स्तुति गर्छु, नयाँ गीत म उनको गाउँछु
Bridge
हालेलूया, हालेलूया हालेलूया, हालेलूया
हालेलूया, हालेलूया
हालेलूया, हालेलूया हालेलूया, हालेलूया
हालेलूया, हालेलूया
Chorus
उत्सव मनाउने छु, गीत म गाउँछु
नयाँ गीत म उनको गाउँछु
उत्सव मनाउने छु, गीत म गाउँछु
नयाँ गीत म उनको गाउँछु
Post Chorus
स्तुति गर्छु, नयाँ गीत म उनको गाउँछु
स्तुति गर्छु, नयाँ गीत म उनको गाउँछु
Bridge
हालेलूया, हालेलूया हालेलूया, हालेलूया
हालेलूया, हालेलूया
हालेलूया, हालेलूया हालेलूया, हालेलूया
हालेलूया, हालेलूया
Verse 1
जब प्रभुको आत्मा मेरो हृदयमा छ
म गाउँछु दाऊदझैँ
जब प्रभुको आत्मा मेरो हृदयमा छ
म गाउँछु दाऊदझैँ
Chorus
म गाउँछु, म गाउँछु
म गाउँछु दाऊदझैँ
म गाउँछु, म गाउँछु
म गाउँछु दाऊदझैँ
Verse 2
जब प्रभुको आत्मा मेरो हृदयमा छ
स्तुति गर्छु दाऊदझैँ
जब प्रभुको आत्मा मेरो हृदयमा छ
स्तुति गर्छु दाऊदझैँ
Chorus
स्तुति गर्छु, स्तुति गर्छु
स्तुति गर्छु दाऊदझैँ
स्तुति गर्छु, स्तुति गर्छु
स्तुति गर्छु दाऊदझैँ
Chorus
उत्सव मनाउने छु, गीत म गाउँछु
नयाँ गीत म उनको गाउँछु
उत्सव मनाउने छु, गीत म गाउँछु
नयाँ गीत म उनको गाउँछु
Post Chorus
स्तुति गर्छु, नयाँ गीत म उनको गाउँछु
स्तुति गर्छु, नयाँ गीत म उनको गाउँछु
Outro
हालेलूया, हालेलूया हालेलूया, हालेलूया
हालेलूया, हालेलूया
हालेलूया, हालेलूया हालेलूया, हालेलूया
हालेलूया, हालेलूया