परमप्रभु तिम्रो रक्षक
Paramprabhu Timro Rakshak
Salvation Worship Ministries
Lyrics
Verse
परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ
दाहिने तिरको छायाँ हुनुहुन्छ
दिनको घामले न त रातको जुनले
तिम्रो हानी गर्ने छ
Verse
परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ
सबै हानीबाट बचाउनु हुनेछ
पिता परमेश्वर तिम्रो रक्षक हुनु हुन्छ
तिमी बाहिर जाँदा भित्र आउँदा
Chorus
(पर्वततिर आँखा उचालौ
तिम्रो गुहार कहाँ बाट आउँछ
तिनै स्वर्ग र पृथ्वी सृजाने
परमप्रभु बाट आउँछ) २
Salvation Worship Ministries