मेरो जीवनको इच्छा
Verse 1
लाज र बलिदानको रगतम्य क्रूस
रगतले मेरो हृदय छुन्छ
कसले बुझ्न सक्छ
जीवन दिने त्यो प्रेम
Verse 2
दर्दनाक क्रूसले भन्छ
आऊ पापी मानिस
समय बिते पनि स्थिर रहने
त्यो क्रूसको प्रेम
Chorus
मेरो जीवनको इच्छा यही मात्र
प्रभुलाई प्रेम गर्ने
सबै अरूलाई प्रेम बारे बताउने
उनको सेवा गर्ने
Chorus
मेरो जीवनको इच्छा यही मात्र
प्रभुलाई प्रेम गर्ने
सबै अरूलाई प्रेम बारे बताउने
उनको सेवा गर्ने
Chorus
मेरो जीवनको इच्छा यही मात्र
प्रभुलाई प्रेम गर्ने
सबै अरूलाई प्रेम बारे बताउने
उनको सेवा गर्ने