महामहिम
Mahaa Mahim
Salvation Worship Ministries
Lyrics
Verse
म यहाँ छु तिम्रो महानतामा झुक्छु
अनुग्रहले ढाकेको छु
म यहाँ छु जान्दछु म पापी हुन्
थुमाको रगतले ढाकेको
Pre Chorus
अब थाहा भो सर्वाच्च प्रेम मेरो भयो
तिमीले प्राण दियौ त्यो महान बलिदान
Chorus
महामहिम महामहिम
तिम्रो अनुग्रहले मलाई स्वीकार्यो
रित्तो छु तर तिमीमा जिउछु
Verse
म यहाँ छु तिम्रो प्रेममा नम्र छु
क्षमा प्राप्त क्षमा दिन
यहाँ उभिन्छु थाहा छ म तिम्रो इच्छा हुँ
महिमा र आगोले चोखेको
Pre Chorus
अब थाहा भो सर्वाच्च प्रेम मेरो भयो
तिमीले प्राण दियौ त्यो महान बलिदान
Chorus
महामहिम महामहिम
तिम्रो अनुग्रहले मलाई स्वीकार्यो
रित्तो छु तर तिमीमा जिउछु
महामहिम महामहिम
तिम्रो प्रेमले परिवर्तित छु म
महा महिमको उपस्थितिमा
Chorus
महामहिम महामहिम
तिम्रो अनुग्रहले मलाई स्वीकार्यो
रित्तो छु तर तिमीमा जिउछु
महामहिम महामहिम
तिम्रो प्रेमले परिवर्तित छु म
महा महिमको सुन्दरतामा
Outro
महामहिम महामहिम
Salvation Worship Ministries