मेरो जीवनको इच्छा
Mero Jiwanko Iccha
Salvation Worship Ministries
Lyrics
Verse
लाज र बलिदानको रक्त्याम क्रुस
रगतले मेरो हृदय छुन्छ
कसले बुझन सक्छ जीवन दिने त्यो प्रेम
दर्दनाक क्रुसले भन्छ
आऊ पापी मानिस
समय बिते पनि स्थिर रहने त्यो क्रुसको प्रेम
Chorus
मेरो जीवनको इच्छा यहि मात्र
प्रभुलाई प्रेम गर्ने
सधै अरुलाई प्रेम बारे बताउने
उनको सेवा गर्ने
Chorus
मेरो जीवनको इच्छा यहि मात्र
प्रभुलाई प्रेम गर्ने
सधै अरुलाई प्रेम बारे बताउने
उनको सेवा गर्ने
Chorus
मेरो जीवनको इच्छा यहि मात्र
प्रभुलाई प्रेम गर्ने
सधै अरुलाई प्रेम बारे बताउने
उनको सेवा गर्ने
Salvation Worship Ministries