उच्चमा
Ucchama
Salvation Worship Ministries
Lyrics
Verse
तपाईलाई देख्न पाउ
उद्धेश्य बुझ्न पाउ
तपाईको ज्योति दिनुस
शक्तिलाई बुझ्न पाउ
फेरि आई भर्नुहोस्
अनुग्रहमा मलाई उचाल्नुस
Pre Chorus
एउटा नया गीत दिनोस स्तुति गर्छु
सबले तपाईको डर मान्ने छ
Chorus
योग्य योग्य छन् प्रभु
योग्य योग्य छन् प्रभु
योग्य योग्य छन् प्रभु उच्चमा
Salvation Worship Ministries