Skip to content

Song

देखे मैलेDekhe Maile

Track 3 on हाम्रो स्तुति प्रशंसा २ ↗

2 Views

Lyrics

Verse
देखे मैले त्यो खसेको शैतान
महिमा प्रभुको महिमा येशूलाई
देखे मैले त्यो खसेको शैतान
महिमा प्रभुको आमेन
Pre Chorus
जब म दायाँ तिर हेर्छु शैतान हरेको देख्छु
जब म बायाँ तिर हेर्छु शैतान हरेको देख्छु
जब म अघि हेर्छु शैतान हरेको देख्छु
जब म पछि हेर्छु शैतान हरेको देख्छु
Chorus
(हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह हल्लेलुयाह) २
Verse
देखे मैले हाम्रो बिजयी येशूलाई
महिमा प्रभुको महिमा येशूलाई
देखे मैले हाम्रो बिजयी येशूलाई
महिमा प्रभुको आमेन
Pre Chorus
जब म दायाँ तिर हेर्छु शैतान हरेको देख्छु
जब म बायाँ तिर हेर्छु शैतान हरेको देख्छु
जब म अघि हेर्छु शैतान हरेको देख्छु
जब म पछि हेर्छु शैतान हरेको देख्छु
Chorus
(हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह हल्लेलुयाह) २
Outro
ऊ खसेको शैतान
ऊ बिजयी येशू