राष्ट्रहरुले गाउँछन्
- Writer
- Sunil Varghese
0
Verse
Cराष्ट्रFहरुले Am7गाउँछन् तिम्रो Gमहिमा
Cसारा Fसृष्टिनै Am7झुक्छ तिम्रो Gपाउदानमा
Cसबै माFनिस जम्मा Am7हुन्छन तिम्रो Gनाउँमा
Cगाउँदै Fएकै स्वरमा Am7हल्लेGलुयाह
Chorus
Fवो वो Cवो तिमी Am7कति असल Gछौ
Fवो वो Cवो तिमी Am7जस्तो अरु Gछैन
Fवो वो Cवो तिमी Am7राजाहरुका Gराजा
Fवो वो Cवो गाउँछौ Dm7मEmहिमाF
Verse
Cहाम्रो Fदेशले Am7गाउँछ तिम्रो Gमहिमा
Cसारा Fप्रकृति Am7झुक्छ तिम्रो Gपाउदानमा
Cसबै Fजाति जम्मा Am7हुन्छन तिम्रो Gनाउँमा
Cगाउँदै Fएकै स्वरमा Am7हल्लेGलुयाह

NepaliHymns
Guitar Chords
Piano Chords