Skip to content

THE LORD'S
PRAYER

As taught by Jesus in Matthew 6:9–13.

प्रभुले सिकाउनु भएको प्रार्थना

मत्ती ६:९-१३

हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ,

तपाईको नाम पवित्र गरियोस

तपाईको राज्य आओस,

तपाईको इच्छा स्वर्गमा जस्तो छ

त्यस्तै यस पृथ्वीमा पुरा होस्

हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस,

हाम्रा अपराध क्षमा गर्नुहोस,

जसरी हामीले पनि आफ्ना अपराधीहरुलाई क्षमा गरेका छौ

हामीलाई परिक्षामा पर्न नदिनुहोस्,

तर दुष्टबाट छुटाउनुहोस्

किनभने राज्य,पराक्रम र महिमा

सदा सर्वदा तपाईकै हुन्

आमेन