उनको प्रेम
Unko Prem
Hepzibah
Lyrics
Verse
एकै पलमा सबै चकनाचुर भयो
अनन्त जीवनमा मृत्यु छायो
स्वर्ग जस्तै संसार अब
मृत्युको खाडल भयो
Verse
अन्धकार मात्र छायो
भय र त्रास अनि वेदना
जीवनको कुनै आशा थिएन
तर समय छदै बचाउन आउनुभो
Chorus
जान्दिन म प्रेम किन गर्नु भो हामीलाई
मोम झैँ जली जली ज्योति दिनुभो
जान्दिन म यस्तो अपार प्रेम हामीमा
किन किन हो किन गर्नुभो
Verse
एक्लो थिए अनि हराएको
बलिदान क्रुसको अनि अमुल्य त्यो रगत
मेरो साहारा मेरो प्रभु
मेरो गोठालो मेरो चंगाईकर्ता
Chorus
जान्दिन म प्रेम किन गर्नु भो हामीलाई
मोम झैँ जली जली ज्योति दिनुभो
जान्दिन म यस्तो अपार प्रेम हामीमा
किन किन हो किन गर्नुभो
Hepzibah