उनि योग्य
Uni Yogya
Hepzibah
Lyrics
Verse
उनि योग्य महान योग्य
मेरो सबै इच्छालाई पुर्याउने
उनि योग्य महान योग्य
मेरो सबै बाधालाई पन्छ्याउने
उनि योग्य महान योग्य
नचिताएको कुरा पुर्याउने
उनि योग्य महान योग्य
उहाँको इच्छानुसार बनाउने
Verse
उनि योग्य महान योग्य
मेरो सबै इच्छालाई पुर्याउने
उनि योग्य महान योग्य
मेरो सबै बाधालाई पन्छ्याउने
उनि योग्य महान योग्य
नचिताएको कुरा पुर्याउने
उनि योग्य महान योग्य
उहाँको इच्छानुसार बनाउने
Outro
उनि योग्य महान योग्य
नचिताएको कुरा पुर्याउने
उनि योग्य महान योग्य
उहाँको इच्छानुसार बनाउने
Hepzibah