तपाईको बाटो
Tapaiko Bato
Hepzibah
Lyrics
Verse
यस संसारलाई तपाइको खाचो छ
आउनुहोस बादलको सवारीमा
तपाईको पितालाई महिमा गर्न
हामीलाई सिकाउनुहोस्
Chorus
तपाईको बाटो हिंड्न सिकाउनुहोस्
स्वर्गीय राज्य चलाउनुहोस्
सारा जिब्रोले तपाइको जय जयकार गर्नेछ
सारा घुंडा तपाईको अघि झुक्नेछ
Verse
तपाईले शैतान लाई जित्नु भएको छ
शैतानको राज्यलाई हटाउनुहोस्
प्रतिक्षाको घडी सिद्धिसकेको छ
आउनुहोस् बादलको सवारीमा
Chorus
तपाईको बाटो हिंड्न सिकाउनुहोस्
स्वर्गीय राज्य चलाउनुहोस्
सारा जिब्रोले तपाइको जय जयकार गर्नेछ
सारा घुंडा तपाईको अघि झुक्नेछ
Verse
मेरो जीवन तपाईलाई सुम्पन्छु
आत्मामा राज गर्नुहोस
पवित्र आत्मा म मा आउनुहोस्
मेरो जीवनलाई परिवर्तन गर्नुहोस
Chorus
तपाईको बाटो हिंड्न सिकाउनुहोस्
स्वर्गीय राज्य चलाउनुहोस्
सारा जिब्रोले तपाइको जय जयकार गर्नेछ
सारा घुंडा तपाईको अघि झुक्नेछ
Chorus
तपाईको बाटो हिंड्न सिकाउनुहोस्
स्वर्गीय राज्य चलाउनुहोस्
सारा जिब्रोले तपाइको जय जयकार गर्नेछ
सारा घुंडा तपाईको अघि झुक्नेछ
Hepzibah