Skip to content

Song

सूर्योदयदेखिSuryadaya Dekhi

Track 1 on हेफ्जीबाह २ ↗

1 Views

Lyrics

Verse
सूर्योदयदेखि सूर्यास्तसम्म प्रभुको प्रशंसा हुनुपर्छ

प्रशंसा गर उनका सबै सेवकहरू हो
उनको नाउँको प्रशंसा
उनको नाउँ धन्यको होस्‌
अहिलेदेखि सदासर्वदा

Bridge

सदासर्वदा