जहाँ तिमी
Jahan Timi
Hepzibah
Lyrics
Verse
जहाँ तिमी लान्छौ
म जान्छु त्यहाँ
जहाँ तिमी डोर्याउछौ
म हिड्छु त्यहाँ
जस्तै परिस्थिति या दुख अति
हिंड्ने छु म त्यो बाटो संसार त्यागी
Chorus
जहाँ तिमी हिंडाउछौ म हिड्छु त्यहाँ
काँडेघारी होस् या ढूंगेनीमा
येशू मलाई डोर्याउ कमजोरीमा
मेरो जीवन अर्पन्छु यो यात्रामा
Chorus
जहाँ तिमी हिंडाउछौ म हिड्छु त्यहाँ
काँडेघारी होस् या ढूंगेनीमा
येशू मलाई डोर्याउ कमजोरीमा
मेरो जीवन अर्पन्छु यो यात्रामा
Verse
अन्धकारमय खाडल होस् या घाटी
मलाई सम्हाल्नेछन् एउटा साथी
रुनु होस् या हास्नु या दुखेसो
उनी मेरो साथी जो हुन् येशू
Chorus
जहाँ तिमी हिंडाउछौ म हिड्छु त्यहाँ
काँडेघारी होस् या ढूंगेनीमा
येशू मलाई डोर्याउ कमजोरीमा
मेरो जीवन अर्पन्छु यो यात्रामा
मेरो जीवन अर्पन्छु यो यात्रामा
मेरो जीवन अर्पन्छु यो यात्रामा
Hepzibah