तपाईको चरण
Tapaiko Charan
Hepzibah
Lyrics
Verse
हो म चिन्न चाहन्छु
र म स्तुति गाउनेछु
र म घुंडा टेक्नेछु चरणमा
जे जति म चढाउँछु जे मैले दिनेछु
सबै चढाउने छु तपाईलाई
Chorus
मेरो बलिदानको आराधना हृदयले
प्रशंसा दिनेछु तपाईलाई
पवित्र चरणमा उभिन चाहन्छु
योग्य आराधनाको तपाई नै
म गाउँछु म गाउँछु आराधना तपाईको
Verse
हो म चिन्न चाहन्छु
र म स्तुति गाउनेछु
र म घुंडा टेक्नेछु चरणमा
जे जति म चढाउँछु जे मैले दिनेछु
सबै चढाउने छु तपाईलाई
Chorus
मेरो बलिदानको आराधना हृदयले
प्रशंसा दिनेछु तपाईलाई
पवित्र चरणमा उभिन चाहन्छु
योग्य आराधनाको तपाई नै
म गाउँछु म गाउँछु म गाउँछु म गाउँछु
म गाउँछु आराधना
म गाउँछु आराधना
Chorus
मेरो बलिदानको आराधना हृदयले
प्रशंसा दिनेछु तपाईलाई
पवित्र चरणमा उभिन चाहन्छु
योग्य आराधनाको तपाई नै
म गाउँछु म गाउँछु म गाउँछु म गाउँछु
म गाउँछु म गाउँछु म गाउँछु म गाउँछु
म गाउँछु म गाउँछु म गाउँछु म गाउँछु
म गाउँछु आराधना
म गाउँछु आराधना तपाईको
Hepzibah