Skip to content

Song

हल्लेलुयाहHalleluyah

Track 11 on हेफ्जीबाह २ ↗

2 Views

Lyrics

Chorus
हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह राज गर्छन
हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह राज गर्छन
Verse
उनि राजाहरुका राजा उनि प्रभुका प्रभु
उनले राज्य गर्छन हामीमा सदा
उनले साङ्ग्ला भाच्याउनेछन् उनले बन्धन तोड्नेछन्
मुक्ति दिन्छन हामीलाई सदा
Verse
उनि राजाहरुका राजा उनि प्रभुका प्रभु
उनले राज्य गर्छन हामीमा सदा
उनले साङ्ग्ला भाच्याउनेछन् उनले बन्धन तोड्नेछन्
मुक्ति दिन्छन हामीलाई सदा
Chorus
हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह राज गर्छन
हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह राज गर्छन