आउनेछन्
Aaunechhan
Hepzibah
Lyrics
Verse
रात धेरै बितिसक्यो दिन नजिक आउँदैछ
प्रभुको आगमन चाडै आउंदै छ
आगमनका चिन्ह देखा पर्दैछ
भविष्यवाणी पुरा हुँदैछ
धेरैको पहिलो प्रेम सेलाउदैछ
Verse
रात धेरै बितिसक्यो दिन नजिक आउँदैछ
प्रभुको आगमन चाडै आउंदै छ
आगमनका चिन्ह देखा पर्दैछ
भविष्यवाणी पुरा हुँदैछ
धेरैको पहिलो प्रेम सेलाउदैछ
Bridge
समय थोरै छ प्रभु आउनेछ
संसारले देख्ने छ परमेश्वरको त्यो आगमनलाई
आउनेछन आउनेछन बादलको सवारीमा
Verse
स्वर्गीय दुतसंग तुरहीको आवाजमा आउनेछ
आँखाको एक झिमिकमा उहाँको मानिस जानेछ
स्वर्गीय दुतसंग तुरहीको आवाजमा आउनेछ
आँखाको एक झिमिकमा उहाँको मानिस जानेछ
आउनेछन आउनेछन बादलको सवारीमा
आउनेछन आउनेछन बादलको सवारीमा
Chorus
आउनेछन आउनेछन बादलको सवारीमा
येशू आउने छन्
आउनेछन आउनेछन बादलको सवारीमा
येशू आउने छन्
आउनेछन आउनेछन बादलको सवारीमा
येशू आउने छन्
Outro
रात धेरै बितिसक्यो दिन नजिक आउँदैछ
प्रभुको आगमन चाडै आउंदै छ
Hepzibah