गोठालो
Gothalo
Hepzibah
Lyrics
Verse
गोठालो मनको दिन्छु नियन्त्रण
जहाँ डोर्याउछौ म पछ्याउछु
निर्णय गर्छु उनको स्वर सुन्छु
जहाँ हिडाउछौ म हिंड्नेछु
Chorus
चाहे हरियो खर्कमा या शान्त मुहानमा
गोठालो मनको मेरो साथ
चाहे महान पर्वत होस् या गहिरो खाडल होस
गोठालो मनको मेरो साथ
Verse
गोठालो मनको दिन्छु नियन्त्रण
जहाँ डोर्याउछौ म पछ्याउछु
निर्णय गर्छु उनको स्वर सुन्छु
जहाँ हिडाउछौ म हिंड्नेछु
Chorus
चाहे हरियो खर्कमा या शान्त मुहानमा
गोठालो मनको मेरो साथ
चाहे महान पर्वत होस् या गहियो खाडल होस
गोठालो मनको मेरो साथ
Chorus
चाहे हरियो खर्कमा या शान्त मुहानमा
गोठालो मनको मेरो साथ
चाहे महान पर्वत होस् या गहियो खाडल होस
गोठालो मनको मेरो साथ
Hepzibah