Skip to content

Song

तपाई जस्तैTapai Jastai

Track 2 on हेफ्जीबाह २ ↗

2 Views

Lyrics

Verse
तपाई जस्तै हुन् चाहन्छु म
लिनुस मलाई अर्पन्छु आफैलाई
तपाईको बाटोमा हिंड्न चाहन्छु म
लिनुस मलाई सुम्पन्छु आफैलाई
Chorus
तपाई जस्तै हुन् चाहन्छु म
तपाईको बाटोमा हिंड्न चाहन्छु म
तपाई जस्तै हुन् चाहन्छु म आज
Verse
तपाईको उपस्थिति भित्र लैजानुहोस
हृदय तपाईको दिनुहोस मलाई
मेरो सारा हृदय अर्पन्छु तपाईलाई
बुझ्न चाहन्छु म स्वीकार्नुहोस मलाई
Chorus
तपाई जस्तै हुन् चाहन्छु म
तपाईको बाटोमा हिंड्न चाहन्छु म
तपाई जस्तै हुन् चाहन्छु म आज
Chorus
तपाई जस्तै हुन् चाहन्छु म
तपाईको बाटोमा हिंड्न चाहन्छु म
तपाई जस्तै हुन् चाहन्छु म आज