एक्लोपन
Eklopan
Hepzibah
Lyrics
Chorus
एक्लोपन म भित्रको साह्रै अति नै भो
जीवन मेरो अब जिउन सार्है कठिन भो
एक्लोपन म भित्रको साह्रै अति नै भो
जीवन मेरो अब जिउन सार्है कठिन भो
Verse
जिन्दगीको लामो यात्रामा यात्री म एक्लो भए
जिन्दगीको लामो यात्रामा यात्री म एक्लो भए
जब साथ् तिम्रो त्यागे एक्लोपनको आभास पाए
जब साथ् तिम्रो त्यागे एक्लोपनको आभास पाए
Chorus
एक्लोपन म भित्रको साह्रै अति नै भो
जीवन मेरो अब जिउन सार्है कठिन भो
Verse
थिचिएकोछु एक्लोपनको आभासले
कहालिएको एक लाश भावनाले
यात्रा मैले धेरै लामो तय गरि सके
क्षमा पाई जिउने येशू निर्णय गरि सके
यात्रा मैले धेरै लामो तय गरि सके
क्षमा पाई जिउने येशू निर्णय गरि सके
Chorus
एक्लोपन म भित्रको साह्रै अति नै भो
जीवन मेरो अब जिउन सार्है कठिन भो
एक्लोपन म भित्रको साह्रै अति नै भो
जीवन मेरो अब जिउन सार्है कठिन भो
Hepzibah