येशुको माया छ भने
Yeshuko Maya Cha Bhane
Ron Music Ministries
Lyrics
Verse 1
येशुको माया छ भने
उद्धार चाखेको छौ भने
खोलि देउ है हृदय माईथेवा
आराधनामा आराधनामा
Verse 2
कमजोरले आराधना गर्नेछ
येशुको आनन्द पाउनेछ
कमजोरले आराधना गर्नेछ
येशुको आनन्द पाउनेछ
येशुको आनन्दनै हाम्रो सामर्थ
हामी बलिया हौ हामी बलिया हौ
Verse 3
दुखी मन हस्नेछ कैदी सबै नाच्नेछ
दुखी मन हस्नेछ कैदी सबै नाच्नेछ
येशुको राज्यको अन्त्य छैन है
हामी रमाउ है हामी रमाउ है

Ron Music Ministries