Skip to content
Pitako Hridayabata

Song

झरीको प्रभु तपाईंलाई पुकार्दछौँJhariko Prabhu Tapailai Pukardachhau

Track 4 on पिताको हृदयबाट ↗

Jan 1, 199841 Views

Lyrics

Chorus
झरीको प्रभु, तपाईंलाई पुकार्दछौ
झरीको प्रभु, हामी प्यासी छौ
झरीको प्रभु, तपाईंलाई पुकार्दछौ
झरीको प्रभु, हामी प्यासी छौ
झरीको प्रभु, आउनोस्‌
Verse
जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२)
जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२) आऊ,
Verse
ताजा बनाउनुहोस्‌, (झरीको प्रभु) (२)
ताजा बनाउनुहोस्‌, (झरीको प्रभु) (२) आऊ,
Verse
नयाँ जीवन ल्याउनुहोस्‌ (झरीको प्रभु) (२)
नयाँ दाखमध्य पिउनुहोस्‌ (झरीको प्रभु) (२)
Bridge
आउँ झरी आउँ (६), आउँ आत्मा आउँ (६)
Chorus
झरीको प्रभु, तपाईंलाई पुकार्दछौ
झरीको प्रभु, हामी प्यासी छौ
झरीको प्रभु, तपाईंलाई पुकार्दछौ
झरीको प्रभु, हामी प्यासी छौ
झरीको प्रभु, आउनोस्‌