Skip to content
Premko Gahiraima

Song

जानिन मैले चिनिन मैलेJanina Maile Chinina Maile

Track 3 on प्रेमको गहिराईमा ↗

Jun 4, 20121 Views

Lyrics

Verse
जानिन मैले चिनिन मैले
तपाईझैँ मिठो अरु कसैलाई
जानिन मैले पाईन मैले
तपाईझैँ प्रेमिलो अरु कसैलाई
Verse
जानिन मैले चिनिन मैले
तपाईझैँ मिठो अरु कसैलाई
जानिन मैले पाईन मैले
तपाईझैँ प्रेमिलो अरु कसैलाई
Chorus
छैन अरु कसै यो हृदयलाई छुने तपाई झैँ
छैन अरु कसै यो हृदयलाई चाहेको तपाई झैँ
सारा हृदयले सारा जीवनले
प्रेम गर्छु तपाईलाई जीवन भरिनै
Verse
जानिन मैले चिनिन मैले
तपाईझैँ मिठो अरु कसैलाई
जानिन मैले पाईन मैले
तपाईझैँ प्रेमिलो अरु कसैलाई