तपाइको हातले मलाई
Tapaiko Haatle Malai
Ron Music Ministries
Lyrics
Verse
तपाइको हातले मलाई आकार दिनुभयो
अब फेरि नष्ट हुन नदिनुहोस मलाई
तपाईको हातले मलाई माटोले बनाउनुभयो
अब फेरि धुलो हुन नदिनुहोस मलाई
Chorus
शरण लिन आउछु म तपाईको पखेटामा
लुक्न चाहन्छु म तपाईको अंगालोमा
तपाई मेरो शक्ति मेरो सुरक्षा
तपाई मेरो शक्ति मेरो सुरक्षा
म डराउदिन म डराउदिन
Verse
म बालक हुँदा वास्ता गर्नु भयो
अब फेरि दुर्बल हुन नदिनुहोस मलाई
म कमजोर हुँदा मलाई शक्ति दिनुभयो
अब फेरि * नदिनुहोस मलाई
Chorus
शरण लिन आउछु म तपाईको पखेटामा
लुक्न चाहन्छु म तपाईको अंगालोमा
तपाई मेरो शक्ति मेरो सुरक्षा
तपाई मेरो शक्ति मेरो सुरक्षा
म डराउदिन म डराउदिन

Ron Music Ministries