Skip to content
Premko Gahiraima

Song

भरोसा गर्नुहोसBharosa Garnuhos

Track 2 on प्रेमको गहिराईमा ↗

Jun 4, 20121 Views

Lyrics

भरोसा गर्नुहोस हे परमेश्वर
धोका म दिन्न कहिले पनि
भरोसा गर्नुहोस मेरो येशु
छोड्ने म छैन कहिले पनि
भरोसा गर्नुहोस हे आत्मा
हृदय म तिम्रो दुखाउने छैन
लैजाऊ मलाई लैजाऊ मलाई
तिम्रो महिमा हेर्नलाई
डुबाउ मलाई डुबाउ मलाई
तिम्रो माया बुझ्नलाइ
लैजाऊ मलाई लैजाऊ मलाई
तिम्रो महिमा हेर्नलाई
डुबाउ मलाई डुबाउ मलाई
तिम्रो माया बुझ्नलाइ
साह्रै अफ्ठ्यारो भिरालो बाटो
यो बाटोनै काट्नु पर्यो है गार्हो
उडाउ मलाई डुबाउ मलाई
त्यो निलो आकाशमा
दौडाउ मलाई दौडाउ मलाई
त्यो खुल्ला मैदानमा
थाहा भएन कम्जोर भएछु
माया गरिन माया रहेन
मुटु धडकिएन मुटु रहेन
थाहा भएन कम्जोर भएछु
माया गरिन माया रहेन
मुटु धडकिएन मुटु रहेन
माया गर्छु भन्दा भन्दै माया अब बिलायो
तिम्रो मुहार हेर्दा हेर्दै देख्न छोड्यो आखाँले
माया गर्छु भन्दा भन्दै माया अब बिलायो
तिम्रो मुहार हेर्दा हेर्दै देख्न छोड्यो आखाँले
आउछु फेरि दौदिंद तिम्रो आँशु पुछ्नालाई
भन्छु फेरि तिमीलाई माया छ धेरै धेरै
आउछु फेरि दौदिंद तिम्रो आँशु पुछ्नालाई
भन्छु फेरि तिमीलाई माया छ धेरै धेरै