दौरन्डै दौरन्डै
Daurandai Daurandai
Ron Music Ministries
Lyrics
Chorus
दौरन्डै दौरन्डै आउछु तपाईलाई भेट्न
सधै तपाईको छेउमा रमाउदै बस्नलाई
Verse
अधर्म गरेछु आज्ञालाई तोडेछु पिताको
बलिदान बिर्सेछु मायालाई त्यागेछु येशूको
तर तपाईको प्रेम अगापे छ यो जीवनमा
तर तपाई को वचन ज्योति बन्छ यो मनमा
गीत र धुन ले महिमा गर्छु
आत्मा र सत्यतामा आराधना गर्छु
येशूलाई येशूलाई
Outro
दौरन्डै दौरन्डै आउदैछु तपाईलाई भेट्न

Ron Music Ministries