Skip to content
Premko Gahiraima

Song

हरेक बिहानीHarek Bihani

Track 6 on प्रेमको गहिराईमा ↗

Jun 4, 20121 Views

Lyrics

Verse
हरेक बिहानी मलाई भेट्न आउनुहुन्छ
हरक्षण मेरो जीवनको जांच गर्नुहुन्छ
हरेक बिहानी मलाई भेट्न आउनुहुन्छ
हरक्षण मेरो जीवनको जांच गर्नुहुन्छ
Chorus
म के नै हो र येशु यति धेरै वास्ता गर्नुहुन्छ
धेरै चोटी लडेको मानिसलाई
हात फैलाई किन बोलाउनु हुन्छ
Verse
हरेक बिहान तपाईलाई भेट्ने आशामा उठ्दछु
हरक्षण मेरो जीवन तपाईलाई सुम्पन चाहन्छु
हरेक बिहान तपाईलाई भेट्ने आशामा उठ्दछु
हरक्षण मेरो जीवन तपाईलाई सुम्पन चाहन्छु
Chorus
म के नै हो र येशु यति धेरै माया गर्नुहुन्छ
मेरो अस्थित्वलाई बचाउन आफै किन मूल्य चुकाउनुहुन्छ
हे येशु प्रेम लाई किन यस्तो