Skip to content

Song

धर्म संग नखेलौ अब मण्डलीDharma Sanga Nakhelau Aba Mandali

1 Views

Lyrics

Verse
धर्म संग नखेलौ अब मण्डली
शक्ति र सत्यता येशूको लिनु छ
सम्झौताको आत्मालाई त्यागेर
सत्यता येशूको पहिरिनु छ
युद्दको उच्च भूमिमा हामी चढ्नु छ
विजय ख्रीष्टको हुने छ
Chorus
अघि जाऊ अघि जाऊ
अघि जाऊ अघि जाऊ
विजय ख्रीष्टको हुने छ
Verse
भाच्न दिनुस हाम्रो जुवा र बन्धनलाई
महिमा र शक्तिले अब सजाउनु होस
लड्दा लड्दै आत्मा र शरीरसंग
मण्डली आत्मामा चुर्ण बनेको छ
ख्रीष्टको शक्तिलाई हामी बुझेर
युद्ध फेरि लड्नु छ
Chorus
साहसी हौ निडर हौ
बलियो हौ ननिदाउ
विजय मण्डलीको