Skip to content
Premko Gahiraima

Song

तिम्रो प्रेमको गहिराईमाTimro Premko Gahiraima

Track 1 on प्रेमको गहिराईमा ↗

Jun 4, 20123 Views

Lyrics

Verse 1
तिम्रो प्रेमको गहिराईमा
तिम्रो प्रेमको उचाईमा
लैजाऊ मलाई डुबाउ मलाई
लैजाऊ मलाई डुबाउ मलाई
Verse 2
तिम्रो प्रेमको उचाईमा
तिम्रो प्रेमको उचाईमा
लैजाऊ मलाई उडाउ मलाई
लैजाऊ मलाई उडाउ मलाई
Verse 3
सक्दिन बाच्न तिम्रो प्रेम बिना
चाहन्न भाग्न तिमी बाट टाढा
सक्दिन बाच्न तिम्रो प्रेम बिना
चाहन्न भाग्न तिमी बाट टाढा
लैजाऊ मलाई उडाउ मलाई
लैजाऊ मलाई डुबाउ मलाई
Bridge
लैजाऊ मलाई डुबाउ मलाई
लैजाऊ मलाई उडाउ मलाई
Verse 4
मेरो मुटुको हरेक धुकधुकी
धड्कन छ केवल येशु तिम्रो लागि
लैजाऊ मलाई डुबाउ मलाई
लैजाऊ मलाई डुबाउ मलाई
Outro
तिम्रो प्रेमको गहिराईमा
तिम्रो प्रेमको गहिराईमा
लैजाऊ मलाई डुबाउ मलाई
लैजाऊ मलाई डुबाउ मलाई