Skip to content
Premko Gahiraima

Song

तिमीनै नभएTiminai Nabhaye

Track 7 on प्रेमको गहिराईमा ↗

Jun 4, 20121 Views

Lyrics

तिमीनै नभए कसरी बाँच्न सक्छु म
तिमीनै नभए कसरी हाँस्न सक्छु म
तिमीनै नभए कसरी बाँच्न सक्छु म
तिमीनै नभए कसरी हाँस्न सक्छु म
आत्मा आऊ आत्मा, आत्मा आऊ आत्मा
यात्रा रोकिन्छ तिमी विना
पाइला चल्दैन यो तिमी विना
आत्मा आऊ आत्मा
आत्मा आऊ आत्मा
चंगाईदेउ छुटकारा देउ
हेरिरहेछु पर्खिरहेछु
आऊ आत्मा मेरो जिवनमा
यात्रा रोकिन्छ तिमी विना
पाइला चल्दैन यो तिमी विना
तिमीनै नभए कसरी बाँच्न सक्छु म
तिमीनै नभए कसरी हाँस्न सक्छु म
दृष्टिविहिन हुन्छु म तिमी विना
लक्ष्य अन्योल हुन्छ यो जिवनमा
आत्मा आऊ आत्मा
आत्मा आऊ आत्मा
चंगाईदेउ छुटकारा देउ
हेरिरहेछु पर्खि रहेछु
आऊ आत्मा मेरो जिवनमा
दृष्टिविहिन हुन्छु म तिमी विना
लक्ष्य अन्योल हुन्छ यो जिवनमा
तिमीनै नभए कसरी बाँच्न सक्छु म
तिमीनै नभए कसरी हाँस्न सक्छु म
तिमीनै नभए कसरी बाँच्न सक्छु म
तिमीनै नभए कसरी हाँस्न सक्छु म
आत्मा आऊ आत्मा
आत्मा आऊ आत्मा