तपाईंको छेउमा
Lyrics
Chorus
तपाईंको छेउमा, तपाईंको छेउमा
तपाईंको नजिक अँगालोभित्र राख्नुस् मलाई
बुवाले जस्तै, मित्रले जस्तै
तपाईंको नजिक अँगालोभित्र राख्नुस् मलाई
Verse 1
अरू कतै पनि मिल्दैन विश्राम
यो आत्माले तपाईंमा नै विश्राम पाउँछ
अरू कतै पनि मेट्दैन तृष्णा
यो मेरो प्राण तपाईंमा नै तृप्त हुन्छ
Chorus
यसैले छेउमा, तपाईंको छेउमा
तपाईंको नजिक अँगालोभित्र राख्नुस् मलाई
बुवाले जस्तै, मित्रले जस्तै
तपाईंको नजिक अँगालोभित्र राख्नुस् मलाई
Bridge
हु... हु... हु...
Verse 2
अरू कतै पनि हुँदैन चोट निको
येशू तपाईंमा नै हृदय निको हुन्छ
अरू कतै पनि मिल्दैन सन्तुष्टि
येशू तपाईंमा आत्मा सन्तुष्ट हुन्छ
Chorus
यसैले छेउमा, तपाईंको छेउमा
तपाईंको नजिक अँगालोभित्र राख्नुस् मलाई
बुवाले जस्तै, मित्रले जस्तै
तपाईंको नजिक अँगालोभित्र राख्नुस् मलाई

NepaliHymns