महिमा होस् येशूको
Translated
Verse
को हुन् स्वर्ग छोडी संसारमा आउने?
को हुन् पापीहरूलाई टिठ्याउने?
को हुन् क्रुसमा आफ्नो प्राण दिने?
को हुन्?
को हुन् मृत्युबाट बौरिउठ्ने?
को हुन् महिमामा स्वर्ग जाने?
को हुन् फेरि बादलमा आउने?
को हुन्?
Chorus
मण्डली भन्छ एउटै स्वरमा (२)
उहाँ येशू मुक्तिदाता हाम्रो (२)
महिमा होस्, महिमा होस्
महिमा होस् येशूको (२)
Verse
को हुन् पापरहित जीवन जिउने?
को हुन् सैतानको शिरलाई कुल्चने?
को हुन् पराक्रमी युद्ध जित्ने?
को हुन्?
को हुन् पानीलाई दाखमद्य बनाउने?
को हुन् छालहरूमाथि हिँड्ने?
को हुन् अनन्त जीवन दिने?
को हुन्?
Chorus
मण्डली भन्छ एउटै स्वरमा (२)
उहाँ येशू मुक्तिदाता हाम्रो (२)
महिमा होस्, महिमा होस्
महिमा होस् येशूको (२)
Chorus
मण्डली भन्छ एउटै स्वरमा (२)
उहाँ येशू मुक्तिदाता हाम्रो (२)
महिमा होस्, महिमा होस्
महिमा होस् येशूको (२)

NepaliHymns