Skip to content
Pawitra Sabha

Song

पवित्र सभाPawitra Sabha

Track 1 on पवित्र सभा ↗

Apr 4, 20222 Views

Lyrics

पवित्र उपवासको घोषणा गर
पवित्र सभा बोलाऊ
पवित्र उपवासको घोषणा गर
पवित्र सभा बोलाऊ
परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा
परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा
देशका सारा बासिन्दाहरू र धर्मगुरुहरू
भेला गराएर
परमप्रभुको पुकार गर
परमप्रभुको पुकार गर
उहाँ बोल्नुहुन्छ
उहाँ बोल्नुहुन्छ
मैले पुकार्दा बोल्ने येशू
मैले पुकार्ने तपाईं येशू
मैले पुकार्दा बोल्ने येशू
मैले पुकार्ने तपाईं येशू
कहिले तपाईं मसँग बचनद्वारा
कहिले तपाईं मसँग प्रार्थनाद्वारा
कहिले तपाईं मसँग बचनद्वारा
कहिले तपाईं मसँग प्रार्थनाद्वारा बोल्नुहुन्छ
तपाईं बोल्नुहुन्छ
मैले पुकार्दा बोल्ने येशू
मैले पुकार्ने तपाईं येशू
मैले पुकार्दा बोल्ने येशू
मैले पुकार्ने तपाईं येशू
कहिले तपाईं मसँग सपनाद्वारा
कहिले तपाईं मसँग आराधनाद्वारा
कहिले तपाईं मसँग सपनाद्वारा
कहिले तपाईं मसँग आराधनाद्वारा बोल्नुहुन्छ
तपाईं बोल्नुहुन्छ
पवित्र उपवासको घोषणा गर
पवित्र सभा बोलाऊ