Skip to content

Song

रित्तो चिहानRitto Chihan

Lyrics

Chorus
रित्तो चिहानले के भन्छ
नौलो बिहानले के भन्छ
स्वर्गीय गानले के भन्छ
के भनिरहेछ?
रित्तो चिहानले के भन्छ
नौलो बिहानले के भन्छ
स्वर्गीय गानले के भन्छ
के भनिरहेछ?
येशू जीवित हुनुभएको छ
येशू जीवित हुनुभएको छ
येशू जीवित हुनुहुन्छ
Verse 1
हरेक ओठमा येशू तपाईं
हर धड्कनमा येशू तपाईं
हाम्रो गीतमा येशू तपाईं
छाउनुभएको छ
हरेक ओठमा येशू तपाईं
हर धड्कनमा येशू तपाईं
हाम्रो गीतमा येशू तपाईं
छाउनुभएको छ
तपाईं जीवित हुनुभएको छ
तपाईं जीवित हुनुभएको छ
तपाईं जीवित हुनुहुन्छ
Verse 2
तपाईं बौरिउठ्नुभएर
ठूलो आशा हामीलाई दिनुभयो
मृत्युपारि पनि जीवन छ
भनी अटल प्रमाण दिनुभयो
येशूलाई विश्वास गर्नेले अनन्त जीवन पाउँछ
पुनरुत्थानले यसको निश्चयता दिन्छ
Chorus
येशू जीवित हुनुभएको छ
येशू जीवित हुनुभएको छ
येशू जीवित हुनुहुन्छ
रित्तो चिहानले के भन्छ
नौलो बिहानले के भन्छ
स्वर्गीय गानले के भन्छ
के भनिरहेछ?
रित्तो चिहानले के भन्छ
नौलो बिहानले के भन्छ
स्वर्गीय गानले के भन्छ
के भनिरहेछ?
येशू जीवित हुनुभएको छ
येशू जीवित हुनुभएको छ
येशू जीवित हुनुहुन्छ
येशू जीवित हुनुभएको छ
येशू जीवित हुनुभएको छ
येशू जीवित हुनुहुन्छ