Skip to content
Rapilo Parmeshwar

Song

रापिलो परमेश्वरRapilo Parmeshwar

Track 1 on रापिलो परमेश्वर ↗

Dec 31, 20162 Views

Lyrics

Chorus
रापिलो परमेश्वर अल्फा अनि ओमेगा तपाई
रापिलो परमेश्वर अल्फा अनि ओमेगा तपाई
तपाईलाई महिमा होस् तपाईलाई प्रशंसा होस्
तपाईलाई महिमा होस् तपाईलाई प्रशंसा होस्
हल्लेलुयाह हल्लेलुयाह
Verse
म निको भएको छु येशुको वचन ले
आत्मामा भरेको छु प्रभुको अभिषेकले
म नयाँ भएको छु येशुको छुवाईले
आत्मामा भरेको छु प्रभुको समर्थले
Bridge
अनुग्रहमा म बाँचेको छु
अनुग्रहमा म हाँसेको छु
हा हा हा हा हा हा हा हा
हा हा हा हा हा हा हा हा
Verse
म विजय भएको छु थुमाको रगतले
छुटकारा पाएको छु येशुको शक्तिले
म अघि लम्केको छू आत्माको जोशले
म दौडी रहेको छु मुकुटको आशाले
Bridge
अनुग्रहमा म बाँचेको छु
अनुग्रहमा म हाँसेको छु
हा हा हा हा हा हा हा हा
हा हा हा हा हा हा हा हा
Chorus
रापिलो परमेश्वर अल्फा अनि ओमेगा तपाई
रापिलो परमेश्वर अल्फा अनि ओमेगा तपाई
तपाईलाई महिमा होस् तपाईलाई प्रशंसा होस्
तपाईलाई महिमा होस् तपाईलाई प्रशंसा होस्
हल्लेलुयाह हल्लेलुयाह