वहाँ मेरो शरणस्थान
Waha Mero Sharansthan
Adrian Dewan

Song
वहाँ मेरो शरणस्थानWaha Mero Sharansthan
WriterAdrian Dewan
Track 1 on वहाँ मेरो शरणस्थान ↗
Apr 13, 20202 Views
Lyrics
Chorus
(जो परमप्रधानको शरणमा बास गर्दछ
उ सर्वशक्तिमानको छत्र छाया मुनि रहन्छ) २
परमप्रभुको बारेमा म भन्नेछु
वहाँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ
मेरा परमेश्वर जस् माथि म भरोसा राख्दछु
Verse 1
निश्चय नई उहाँले तिमीलाई सिकारी को पासों बाट
र घातक रूडी बाट बचाउनु हुनेछ
उहाँको पखेटा मुनि तिमीले क्षरण पाउनेछौ
उहाँको बिश्वासनियता तिम्रो ढाल हुनेछ
Chorus
सर्वशक्तिमान को छत्रछाया मुनि रहन्छौ
परमप्रभुको बारेमा म भन्नेछु
वहाँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ
मेरा परमेश्वर जस् माथि म भरोसा राख्दछु
Verse 2
ख्रीष्ठ भित्र लुकाईएका अनंत लाई सुरक्षित छौ
जिवनको पुस्तकमा तिम्रो नाम लेखिएको छ
र पवित्र आत्माको अमिट छाप लगाइएका छौ
यसैले तिम्रो उद्धार पूर्ण हुनेछ
Chorus
सर्वशक्तिमान को छत्रछाया मुनि रहन्छ
परमप्रभुको बारेमा म भन्ने छु
वहाँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ
मेरा परमेश्वर जस् माथि म भरोसा राख्दछु
वहाँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ
मेरा परमेश्वर जस् माथि म भरोसा राख्दछु
Outro
(जो परम प्रधान को शरण मा बास गर्दछ )×२
Adrian Dewan