Skip to content
Rokiney Chhainau Haami

Song

रोकिने छैनौ हामीRokiney Chhainau Hami

Track 1 on रोकिने छैनौ हामी ↗

Aug 24, 20214 Views

Lyrics

Chorus
(येशूको प्रेमले जलेको पुस्ता
निभ्ने छैनौ हामी
येशूको दर्शनले दौडेको पुस्ता
रोकिने छैनौ हामी) २
(यहूदाको सिंह उनी महिमा थुमा
संसारको ज्योति उनलाई पछ्याउँदछौँ हामी) २
Bridge
हाल्लेलूया होसन्ना
येशूलाई होस् महिमा
हाल्लेलूया होसन्ना
येशूलाई होस् महिमा
Verse
आँधी र हुरीले रोक्न सक्दैन
अड्चनले छेक्न सक्दैन
नपुगिने कहीँ छैन नसकिने केही होइन
येशूको नाउँमा
नुन र ज्योति हौँ हामी संसारको
बोकेर सुसमाचारको आगो
छरौँ अन्धकारको किल्ला
गाउँ र शहर डाँडा र खोला भएर जानुछ
Chorus
येशूको प्रेमले जलेको पुस्ता
निभ्ने छैनौ हामी
येशूको दर्शनले दौडेको पुस्ता
रोकिने छैनौ हामी
तपाईंको प्रेमले जलेको पुस्ता
निभ्ने छैनौ हामी
तपाईंको दर्शनले दौडेको पुस्ता
रोकिने छैनौ हामी
(यहूदाको सिंह उनी महिमा थुमा
संसारको ज्योति उनलाई पछ्याउँदछौँ हामी) २
Outro
हाल्लेलूया होसन्ना
येशूलाई होस् महिमा
हाल्लेलूया होसन्ना
येशूलाई होस् महिमा