मलाई चुन्नुभो
Malai Chunnubho
Adrian Dewan
Lyrics
Verse 1
ख्रीष्टको स्वरूपमा बनिनको निम्ति
ख्रीष्टको स्वरूपमा बनिनको निम्ति
जगतको उत्पतिभन्दा अगि मलाई चुन्नुभो
जगतको उत्पतिभन्दा अगि मलाई चुन्नुभो
पवित्र अनि निश्कलंक हुन
पवित्र अनि निश्कलंक हुन
जगतको उत्पतिभन्दा अगि मलाई चुन्नुभो
जगतको उत्पतिभन्दा अगि मलाई चुन्नुभो
Chorus
तपाईंको पूर्वज्ञान अनुसार मलाई
हे परमप्रभु, तपाईंले बोलाउनुभो
तपाईंको पूर्वज्ञान अनुसार मलाई
हे परमप्रभु, तपाईंले बोलाउनुभो
Verse 2
मेरो धर्मले र कर्मले होइन
कुनै खुबी र योग्यताले होइन
तपाईको अनुग्रहले नै म त चुनिएको हुँ
तपाईको अनुग्रहले नै म त चुनिएको हुँ
आज्ञाकारी र नम्र भइ हिँड्न
न्यायलाई प्रेम गर्न धार्मिक्तालाई खोज्न
तपाईंको रगतले येशू म त किनिएको हुँ
तपाईंको रगतले येशू म त किनिएको हुँ
Chorus
तपाईंको पूर्वज्ञान अनुसार मलाई
हे परमप्रभु, तपाईंले बोलाउनुभो
तपाईंको पूर्वज्ञान अनुसार मलाई
हे परमप्रभु, तपाईंले बोलाउनुभो
Outro
यसैले उचाल्छु प्रशंसामा यी हातहरू
दण्डवत गर्छु तपाईंलाई येशू
यसैले जीवनभर आराधना म गर्नेछु
धन्यवाद दिन्छु तपाईंलाई येशू
यसैले उचाल्छु प्रशंसामा यी हातहरू
दण्डवत गर्छु तपाईंलाई येशू
यसैले जीवनभर आराधना म गर्नेछु
धन्यवाद दिन्छु तपाईंलाई येशू

Adrian Dewan