रमाउँदै गाउँ
Ramaudai Gau
All Things Aside Ministries
Lyrics
Verse 1
मानिस भै जन्मनु भो दाऊदको शहरमा
हामीलाई मुक्ति दिन येशुको नाउँमा
इम्मानुएल प्रभु हामी सबैको साथमा
सबै सृष्टि रमाउँछ येशुको नाउँमा
Chorus
(यसकारण आऊ हामी उत्सव मनाउँ
येशुको जन्ममा रमाउँदै गाउँ) २
Verse 2
परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो
हाम्रो लागी आफ्नो पुत्र उहाँले दिनु भो
अन्नत जीवन छ केवल येशु प्रभुमा
विश्वास गरौ सबैले येशुको नाउँमा

All Things Aside Ministries