म आराधक हुँ
Ma Aaradhak Hun
All Things Aside Ministries
Lyrics
Verse 1
(म परमेश्वरलाई उच्च पार्ने
आराधक हुँ
जहाँ भए पनि आराधना
म परमेश्वरलाई गर्दछु
यो आत्मा पवित्र अनुग्रहको लागि
हृदय पूर्ण प्रभुको लागि
यो स्थानमा अहिले नै
परमेश्वरलाई प्रशंसा गर्छु) ३
Bridge
(यो आत्मा पवित्र अनुग्रहको लागि
हृदय पूर्ण प्रभुको लागि
यो स्थानमा अहिले नै
परमेश्वरलाई प्रशंसा गर्छु ) ३
Verse 2
(मेरो एउटै चाहना मेरो जीवन भरी
तपाईंको सुन्दरता हेर्ने र प्रेमको गीत गाउने
मेरो राजाको मुहार खोज्नेछु
र तपाईंको प्रेममा रहनेछु
अनि म प्रेमको गीत गाउँछु ) ३
All Things Aside Ministries