Skip to content
Samarpan

Song

समर्पणSamarpan

WriterAll Things Aside Ministries

Track 1 on समर्पण ↗

Aug 6, 202385 Views

Lyrics

Verse
मेरो पूर्ण हृदयको राजा तपाई येशु
मेरो दिनदिनै जीवनको रक्षक गोठालो प्रभु
प्रेमिलो ईश्वर मेरो उद्दारक येशु
Verse
मेरो सारा ह्दयलाई जान्नुहुने तपाई येशु
वागी भएतापनि फर्काउनुहुने प्रभु
टिठाउनु हुन्छ क्षमा दिनुहुने येशु
Pre-Chorus
तपाईको आत्माबाट म कहाँ अलग रहनसक्छु र
तपाईको उपस्थितिको तृषि्त छु
तपाईको वाहुलीले मलाई डोर्‍याउनु हुने छ
तपाईको अंगालोमा सुरक्षित छु
Chorus
मेरा धुनहरु तपाईलाई खुशी तुल्याउने
मेरा शब्दहरु तपाईको महिमा गाउने