प्रतिबिम्ब
Pratibimba
All Things Aside Ministries
Lyrics
Verse 1
(पवित्र आत्मा आउनुहोस् मलाई डोऱ्याउनुहोस्
मलाई सिकाउनुहोस् तपाईंको ज्ञान र बाटोमा
आत्मिकी खाली छु बाटो बिराएछु
साह्रै नै मूर्ख पो भएछु तपाईंको उपस्थिति बिना)
Chorus 1
भर्नुहोस् मलाई तपाईंको आत्माले
बाहिर मात्र होइन भित्रैदेखि
परिवर्तन गर्नुहोस् मलाई
हो... हो... हो...
ला... ला... ला...
Verse 2
(मेरो अहम्ता त्याग्दछु आफैलाई नम्र बनाउँदछु
तपाईंको आवाजलाई सुन्दछु मेरो यो जीवनमा
मेरो विश्वासलाई थाम्दछु तपाईंमा आशा राख्दछु
तपाईंको प्रेमलाई बुझ्नेछु मेरो यो हृदयमा)
Chorus
आउनुहोस् प्रभु यो मेरो हृदयमा
तपाईंको आत्मिकी व्यवस्था
मेरो जीवनमा पूरा गर्नुहोस्
हो... हो... हो...
ला... ला... ला...
Chorus 1
भर्नुहोस् मलाई तपाईंको आत्माले
बाहिर मात्र होइन भित्रैदेखि
परिवर्तन गर्नुहोस् मलाई
हो... हो... हो...
ला... ला... ला...

All Things Aside Ministries