Skip to content

Song

रगतद्वाराRagat Dwara

2 Views

Lyrics

Verse
(रगतद्वारा प्रभुको अङ्गालोमा
रगतद्वारा पिताको अङ्गालोमा
रगतद्वारा प्रभुको अङ्गालोमा
म हिँड्नेछु कदम कदममा) २
Chorus
बहुमूल्य रगतद्वारा
मेरो आत्मा नयाँ हुनेछ
बहुमूल्य रगतद्वारा
मेरो आत्मा नयाँ हुनेछ
Chorus
(बहुमूल्य रगतद्वारा
मेरो आत्मा नयाँ हुनेछ
बहुमूल्य रगतद्वारा
मेरो आत्मा नयाँ हुनेछ)२