पवित्र आत्माको आगो
4/4FastTranslated
- Translator
- All Things Aside Ministries
Verse
येशू तपाईको तृषित छु म
आउनुहोस् अभिषेक दिनुहोस्
प्रभु म तपाईलाई पुकार्छु
आउनुहोस् मलाई भर्नुहोस्
Chorus
पवित्र आगो आत्माको आगो
नयाँ गरी आउनुहोस्, नयाँ गरी आउनुहोस्
पवित्र आगो, आत्माको आगो
अभिषेक दिनुहोस्, अभिषेक दिनुहोस्
Verse
आगो झैं मेरो प्रेम खन्याउँछु
प्रभु मेरो प्रार्थना सुन्नुहोस्
संसारको सबै थोक भन्दा
प्रभु तपाईमा निर्भर छु
Chorus
पवित्र आगो, आत्माको आगो
नयाँ गरी आउनुहोस्, नयाँ गरी आउनुहोस्
पवित्र आगो, आत्माको आगो
अभिषेक दिनुहोस्, अभिषेक दिनुहोस्

NepaliHymns