Skip to content
Prashnaharu

Song

प्रश्नहरूPrashnaharu

Track 1 on प्रश्नहरू ↗

Aug 7, 20192 Views

Lyrics

Verse 1
केही नहुनको सट्टामा किन छ यहाँ केही?
के उदेश्यले शुरू भो जीवन अनि कसरी?
शुरू भो कसरी?
Verse 2
कहाँबाट आयो ब्रमहाण्ड बताईदेउ मलाई
सहि गलतको चेतना मभित्र छ कसरी?
मभित्र कसरी?
Bridge
जीवनको अर्थ के हो बताइदेऊ मलाई
कोही बाँच्नुको कारण के हो देखाइदेउ
देखाइदेउ मलाई
Verse 3
ईश्वर छ की छैन त्यहाँ बताइदेउ मलाई
के हुनेछ मानिसलाई देखाइदेउ मरेपछि?
के छ मृत्युपछि ?
Verse 4
(विकसित विज्ञानलाई पुरानै प्रश्नहरू
बुझाइदेउ चित मेरो, प्रतिक्षामा छु
उत्तरहरूको) २