Skip to content
Prabhu Timro Darshan Paaun

Song

प्रभु तिम्रो दर्शन पाऊँPrabhu Timro Darshan Paaun

Track 1 on प्रभु तिम्रो दर्शन पाऊँ ↗

Mar 6, 20213 Views

Lyrics

Chorus
प्रभु तिम्रो दर्शन पाऊँ
प्रभु तिम्रो दर्शन पाऊँ
प्रभु तिम्रो दर्शन पाऊँ
प्रभु तिम्रो दर्शन पाऊँ
Verse
मरुभूमि आत्मामा वृष्टि पठाऊ
सुखा उजाड जीवनमा मूल फुटाऊ
मेरो बाझो जमिन रूपी हृदयलाई
झरी पठाई मलिलो बनाऊ
Chorus
प्रभु तिम्रो दर्शन पाऊँ
प्रभु तिम्रो दर्शन पाऊँ
येशू तिम्रो स्पर्श म पाऊँ
Verse
बोटबाट अलग भएर
हाँगा जीवित हुन्छ कसरी?
बोटबाट अलग भएर
हाँगा जीवित हुन्छ कसरी?
मुहानलाई त्यागेर म एक प्यासी
तृप्त हुन्छु कसरी?
मेरो हृदयमा वचन तिम्रो रोपी
फलहरू अनन्तको फलाऊ
Chorus
प्रभु तिम्रो दर्शन पाऊँ
प्रभु तिम्रो दर्शन पाऊँ
येशू तिम्रो स्पर्श म पाऊँ
Verse
निभ्दै जान चाहँदिन म
प्रभु तिम्रो प्रेमले जली
निभ्दै जान चाहँदिन म
प्रभु तिम्रो प्रेमले जली
ज्योति बनेर तिम्रो छरिन्छु
साम्दानमाथि म बली
मेरो शरीरमा पापमाथि विजय दिलाई
आत्मामा सामर्थी बनाऊ
Chorus
प्रभु तिम्रो दर्शन पाऊँ
प्रभु तिम्रो दर्शन पाऊँ
येशू तिम्रो स्पर्श म पाऊँ