हजार डाँडाहरु
Hajar Dandaharu
Adrian Dewan, Sophia Lama Dewan
Lyrics
Chorus
(हजारौ डाँडाहरुका पशुप्राणी मेरै हुन्
खोला जंगल र झरना हरियाली मेरै हुन्) २
(अनि मेरो स्वरूपमा बनिएका मानिस तिमी
मेरो लागि अति सुन्दर तिमी मेरै हौ) २
Verse
पापले कुरुपता ल्याए बिछेक बनाए
प्रेमको सुन्दर बगैचा स्वार्थले जलाए
तर मैले तिमीलाई त्यागिन
तर मैले तिमीलाई छाडिन
तिमीलाई बचाउन आफ्नो पुत्र पठाए
Chorus
(हजुरको स्वरूपमा बनिएको मानव हुँ म
हजुरको सुन्दरताले सजिएको मानव हुँ म) २
(अनि पापी भए पनि येशुको अनमोल रगतले
पखालिएको दुलही सुन्दर हुँ म) २

Adrian Dewan